कृषिका नियुक्तिमा भद्रगोल : नार्कपछि कृषि सामग्रीका प्रबन्ध सञ्चालकको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौँ । कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णु प्रसाद पोखरेलको नियुक्ति सम्बन्धी निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । पोखरेलको नियुक्ति प्रक्रियामा प्रश्न उठेको र...