राष्ट्रिय सभामा उम्मेदवार विश्वकर्माविरुद्ध उजुरी
काठमाडौँ । कर्णाली प्रदेशबाट राष्ट्रिय सभामा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका उम्मेदवार विष्णु विश्वकर्माविरुद्ध उजुरी गरेको छ । सत्तारुढ गठबन्धनकातर्फबाट दलित समूहतर्फ आइतबार उम्मेदवारी दिएका विश्वकर्माविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी...