एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग गरिन् सम्बन्धविच्छेद
काठमाडौँ । गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौँले छिनोफानो गरेको हो । एलिना र विष्णुबीच गत वैशाख...