११ फाल्गुन २०८०, शुक्रबार
घुससहित पक्राउ परेका वरिष्ठ हवल्दार सिंह दोषी ठहर
काठमाडौँ । सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोप लागेका बुढानीलकण्ठ प्रहरी प्रभागका वरिष्ठ हवल्दार विष्णु सिंह दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार सिंहलाई दोषी ठहर गर्दै एक...