देउवा निवास अगाडि भेटिएको शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवास नजिकै भेटिएको शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि भएको छ । उक्त शंकास्पद वस्तुभित्र माटो भेटिएको प्रहरीले जनाएको छ...