सामाजिक सुरक्षा कोषको उपचार सुविधा विस्तार
काठमाडौँ । सामाजिक सुरक्षा कोषले उपचार सुविधा बिस्तार गरेको छ । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार सेवा विस्तार गर्ने घोषणा गरेका...