विस्तृत शान्ति सम्झौताको पालना गरी द्वन्द्वपीडितको अधिकार सुनिश्चित गर : राष्ट्रिय मानव अधिकार आयोग
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौताको पालना गरी द्वन्द्वपीडितको अधिकार सुनिश्चित गर्न माग गरेको छ । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले आज (आइतबार) विज्ञप्ति जारी गर्दै द्वन्द्वपीडितको अधिकार...