पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दुई बालकको मृत्यु
काठमाडौँ । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई नाबालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृत्यु हुनेमा ११ वर्षका दिप्सन साँवा र दुई...