युरोप र अमेरिका पठाउने भन्दै तीन करोड ठगी गर्ने विस एचआर सोलुसनको इजाजत रद्द
काठमाडौँ । युरोपका विभिन्न देश, जापान र अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने विस एचआर सोलुसन प्रालिको इजाजत रद्द गरी सञ्चालक विरुद्ध वैदेशिक रोजगार विभागले मुद्दा दायर गरेको छ । म्यानपावरका...