रोकियो धर्मकीर्ति महाविहार निर्माण कार्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले धर्मकीर्ति महाविहारको विहार निर्माण कार्य रोकेको छ । कामपाको उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा रहेको समितिले निर्माण कार्यको अनुगमन गर्दा भर्याङ जोखिमपूर्ण भेटिएको भवन निर्माण...