साठ्ठी प्रतिशत चिनियाँ ‘वि च्याट’ को भरमा
बेइजिङ (एजेन्सी) । चीनमा ६२.४ प्रतिशत वयस्क नागरिकले प्रसिद्ध सन्देश वाहक एन्लिकेसन ‘वि च्याट’ को प्रयोगबाट सन् २०१६ मा पत्रपत्रिकालगायतका अध्ययन सामग्रीको अध्ययन गरेका पाइएको सार्वजनिक एक सवेक्षणले देखाएको छ...