वीआरआईबारे देउवाले भने-ऋण लिने सामर्थ्य छैन, अनुदान लिनुपर्छ
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सरकारले ऋण लिन नहुने स्पष्ट पारेका छन् । जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले...