वीरगन्ज महानगरको पञ्जीकरण शाखालाई लिएर विवाद : प्रमुखले डाँके बैठक, आन्दोलनमा उत्रिए कर्मचारी
वीरगन्ज । वीरगञ्ज महानगरपालिकाको पञ्जीकरण शाखा राख्ने कोठालाई लिएर विवाद भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको कोठामा पञ्जीकरण शाखा राख्ने कि उपप्रमुख इम्तियाज आलमको सचिवालय राख्ने...