वीरगन्जलाई महानगरपालिका घोषणा गर्न माग
पर्सा । वीरगन्ज उपमहानगरपालिकालाई महानगरपालिका घोषणालगायतको माग राख्दै नेपाली काँग्रेस पर्साले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । काँग्रेस पर्साले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दहाल ज्ञापनपत्र बुझाउँदै विभिन्न पाँच सूत्रीय...