सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन रंगशाला
काठमाडौँ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन अवस्थामा रहेको प्रदेश रंगशाला । प्रदेश गौरवका आयोजनाका रूपमा अघि बढाइएको रंगशालाको २० मङ्सिर २०७८ मा तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेका...