२३ फाल्गुन २०८१, शुक्रबार
वीरेन्द्रनगरलाई हरित नगर बनाइँदै
भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरको रूपमा विकास गरिँदै लगिएको छ । वीरेन्द्रनगरलाई सुन्दर, सफा र हरियाली सहर बनाउने दीर्घकालीन सोचका साथ हरित नगरको रूपमा...