संसदमा ‘घूस दिएँ’ भन्ने पूर्वमन्त्री महतोलाई कारबाही गर्न माग गर्दै उजुरी
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा ‘घूस दिएँ’ भन्ने पूर्वमन्त्री एवं सांसद वीरेन्द्रप्रसाद महतोलाई कारबाही गर्न माग गर्दै प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ। पूर्ववनमन्त्री समेत रहेका महतोले...