उद्योग परिसंघ वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन
काठमाडौँ। नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको आइतबार बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुसार पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको परिसंघले जनाएको छ । परिसंघको...