३० कार्तिक २०८१, शुक्रबार
प्रमुख प्रशासकीय अधिकृत साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गरी बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय...