पूर्वमन्त्रीले ५ हजार घूस दिएको विषयमा छानबिन गर्न गृह मन्त्रीको निर्देशन
काठमाडौँ । गृह मन्त्री रमेश लेखकले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको भन्ने पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोका सम्बन्धमा छानबिन गर्न निर्देशन दिएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा...