निर्वाचनको मिति सार्नु एमालेको शक्ति घटाउने षडयन्त्र हो
सरकारले स्थानीय निकायको निर्वाचन बैशाख ३१ गतेका दिन गर्ने लगभग पक्का पक्की भैसकेको अवस्थामा एकाएक निर्वाचनको मिति जेठ ३१ मा सार्ने भनिएपछि निर्वाचनमा सहभागिता जनाउनका लागि हौसिएका नेपाली जनतामा निराशा...