वी.पीका उपकुलपतिको कार्यालयमा मेयरको ताला, राजीनामा नदिए घिसार्दै निकाल्ने चेतावनी
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ताला लगाएका छन् । प्रतिष्ठानमा बढ्दै गएको समस्या सम्बोधन गर्न नसकेको जनाउँदै साम्पाङले प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रहलाद...