वुमन्स च्याम्पियनसिपको उपाधि जित्न नेपाल असफल
काठमाडौँ । फाइनलमा पराजित भएसँगै फोर नेसन्स इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको उपाधि जित्न नेपाल असफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग शुन्यका विरुद्ध २ गोलले पराजित भएको...