वुमेन्स साफ च्याम्पियनसिप खेल्न नेपाल आइपुग्यो माल्दिभ्सको टिम
काठमाडौँ । वुमेन्स साफ च्याम्पियनसिप-२०२४ मा सहभागी हुन माल्दिभ्सको टिम सोमबार काठमाडौँ आइपुगेको छ । पाकिस्तानपछि माल्दिभ्स नेपाल आइपुग्ने दोस्रो टिम रहेको छ । माल्दिभ्स प्रतियोगिताको समूह ‘बी’ मा रहेको...