मनसुन अवधिभर १ करोड वृक्षारोपण गर्न वनमन्त्री शाहीको निर्देशन
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले मनसुन अवधिभर देशभरि करिब एक करोड वृक्षारोपण गर्न निर्देशन दिएका छन् । मनसुन अवधिमा नेपालभरि बृहत् रूपमा वृक्षारोपण अभियान सञ्चालन गर्न प्रदेश...