सुदूरपश्चिमका लेखा समूह कर्मचारी वृत्तिविकासका लागि आन्दोलित, भुक्तानी निकासा रोक्का गर्ने निर्णय
धनगढी । सुदूरपश्चिम प्रदेशमा कार्यरत लेखा समूहका कर्मचारीहरूले वृत्तिविकासको माग गर्दै आन्दोलनका चरणबद्ध कार्यक्रम अघि बढाउने निर्णय गरेका छन्। प्रदेश सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएपछि संघर्ष समितिले...