स्थानीय सेवाकै प्रमुख प्रशासकीय अधिकृत किन नहुने ?
स्थानीय तहहरू भन्नाले नेपालको संविधानको धारा ५६ (१) ले सङ्घ, प्रदेश र स्थानीय तह गरी ३ तहको राज्यको मूल संरचना रहने व्यवस्था गरी सोही धाराको उपधारा अन्तर्गत (४) र (५) गाउँपालिका र नगरपालिका बनाइएका संरचनाहरू हुन्। स्थानीय सेवा...