वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गर्न सुझाव
काठमाडौँ । सरकारले गठन गरेको उच्चस्तरीय आयोगले वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गर्न सुझाव दिएको छ । पूर्वसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले शुक्रबार प्रतिवेदन सरकारलाई...