१७ कार्तिक २०८०, शुक्रबार
मेयरको रोजाइमा कनिष्ठ परेपछि वृन्दावनमा प्रशासनिक काम ठप्प
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव सुरेन्द्र प्रधानलाई असोज २६ मा रौतहटको वृन्दावन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दियो । फतुवा विजयपुरमा सरुवा भएका प्रधानलाई कार्यालयको काममा...