स्थानीय सरकारको बजेट निर्माण प्रक्रिया
नेपालको संविधान २०७२ ले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यकारूपमा रूपान्तरण गरेको छ। संविधान तथा कानुन बमोजिम नेपालको सम्पूर्ण राज्य शक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहले गर्नेछन्। जहाँ तीन तहका...