विज्ञापन व्यवसायी पौडेलको आत्मकथा ‘वेलकम आरोह अवरोह’ सार्वजनिक
काठमाडौँ । विज्ञापन व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘वेलकम आरोह अवरोह’ सार्वजनिक भएको छ। आत्मकथनमा आधारित पुस्तकमा उनका भोगाइका अतिरिक्त नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजारलगायतका विषय समेटिएको...