२४ करोडको मोबाइल ल्याब भ्यान भ्रष्ट्राचार प्रकरण: सर्वोच्चमा बोलाइए महानिर्देशक कर्ण
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २८ करोड रुपैयाँमा चार वटा घुम्ती प्रयोगशालायुक्त गाडी खरिद गर्दा भएको २४ करोडको भ्रष्ट्राचार प्रकरणमा महानिर्देशक सञ्जीवकुमार कर्णलाई सर्वोच्च अदालतले बोलाएको छ...