बालिकालाई वेश्यावृत्तिमा लगाउने गेस्ट हाउसका संचालक पक्राउ
काठमाडौँ । बालिकालाई वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका संचालक पक्राउ परेका छन् । मानव बेचबिखन ब्युरो बबरमहलबाट खटिएको प्रहरीले गोरखा पालुङटार नगरपालिका-६...