म्याक्केनी लिड्समा अनुबन्धित
काठमाडौँ । प्रिमियर लिग क्लब लिड्स युनाईटेडले मिडफिल्डर वेस्टन म्याक्केनीलाई अनुबन्ध गरेको छ । लिड्सले इटालियन क्लब युभेन्ट्सबाट मिडफिल्डर म्याक्केनीलाई लोनमा अनुबन्ध गरेको हो । अमेरिकी मिडफिल्डरलाई यस सिजनको अन्तिमसम्मको...