वेस्ट बैंकमा इजरायली आक्रमणमा ५ जना प्यालेस्टाइनीको मृत्यु
रमल्लाह । इजरायली आक्रमणमा परी आइतबार उत्तरी वेस्ट बैंक शहर तुलकर्ममा पाँच प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयको विज्ञप्तिमा जनाइए अनुसार नुर शाम्स शरणार्थी शिविरबाट शहरको थाबेट...