वेस्ट बैङ्कमा इजरायली सेनाद्वारा प्यालेस्टाइनीको हत्या
जेरुसेलम । वेस्ट बैङ्कमा इजरायली सेनासँगको मङ्गलबार भएको भिडन्तमा एक प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस झडपमा २६ वर्षीय सद्दाम बानी ओदेममा मृत्यु भएको हो ।...