वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण (सूचीसहित)
काठमाडौँ । लोक सेवा आयोगले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले मंगलवार एक सूचना जारी गर्दै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको परीक्षाका...