विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न प्रवर्धन केन्द्रको निवेदन आह्वान
काठमाडौँ । विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले निवेदन आह्वान गरेको छ । काठमाडौँमा भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित...