वैकल्पिक विकास वित्त परिचालन विधेयक संसद्मा प्रस्तुत
काठमाडौँ । वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो विधेयक सभामा प्रस्तुत गरेका हुन् । अर्थमन्त्री पौडेलका अनुसार मुलुकको समग्र...