वैकल्पिक शक्तिलाई स्थापित दलहरूले नै सिध्याउँछन् : सीके राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरूलाई स्थापित दलहरूले नै सिध्याउने गरेको आरोप लगाएका छन्। शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।...