तत्कालीन सचिव अधिकारीसहित चार जनाविरुद्ध एक करोड ३१ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारी विरुद्ध एक करोड साढे ३१ लाख बिगो दाबी सहित भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष २०७५/७६ मा...