अनियन्त्रित सडक निर्माणप्रति कर्ण शाक्यको गम्भीर प्रश्न-विकास कि विध्वंस ?
काठमाडौँ । चर्चित पर्यटन व्यवसायी तथा समाजसेवी कर्ण शाक्यले नेपालमा अनियन्त्रित सडक निर्माण र अवैज्ञानिक विकास प्रक्रियाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव साझा गर्दै उनले विकासको...