वैदेशिक अध्ययन छात्रवृत्तिका लागि अधिकृत भन्दा माथिका कर्मचारीसँग निवेदन माग
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक अध्ययन छात्रवृत्तिका लागि निवेदन माग गरेको छ । भारत सरकारद्वारा नेपाल सरकारका निजामती कर्मचारीहरूलाई प्राप्त भएको अध्ययन छात्रवृत्तिका लागि मन्त्रालयले मन्त्रालय...