वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रा पालन
म्याग्दी । स्वदेशमा रोजगारी नभएको भन्दै बिदेसिनेको संख्या दिनानुदिन बढ्दो छ। अन्नपूर्ण गाउँपालिका वडा नं. ६ म्याग्दीका नारायण बरुवाल वैदेशिक रोजगारीको मोह छाडेर बाख्रा पालनमा लागेका छन्। विगतमा वर्षौँदेखि परम्परागत...