वैदेशिक रोजगारीमा गएका ४ सय १० जना श्रमिक सम्पर्कविहीन
काठमाडौँ । वैदेशिक रोजगारीमा गएका ४ सय १० जना नेपाली श्रमिक लामो समयदेखि सम्पर्कविहीन रहेको एक अध्ययनले देखाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल श्रम आप्रवासन...