पाँच सय जना महिलालाई निःशुल्क तालिम दिने बोर्डको तयारी
काठमाडौँ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका महिलाहरूलाई आउँदो असार पहिलो हप्तादेखि गार्मेन्ट मेसिन अपरेटरको सीप तालिम निःशुल्क प्रदान गर्ने भएको छ । बिहीबार एक सूचना जारी...