वैवाहिक अङ्गीकृतमा ७ वर्षे प्रावधान राख्ने प्रस्ताव आफ्नो भएको प्रचण्ड दाबी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैवाहिक अङ्गीकृत नागरिकताका लागि ७ वर्षे समयसीमा राख्ने प्रस्ताव आफ्नो भएको दाबी गरेका छन् । राज्यव्यवस्था समितिमा सहमति नजुटेपछि बहुमतबाट निर्णय...