पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकरावले समस्या पैदा भयो : पूर्वमन्त्री बोहरा
सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वमन्त्री अमृतकुमार बोहोराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताएका छन् । नेकपा क्षेत्र नं १ प्रदेश...