व्यक्तिगत निम्तोमा स्थानीय तहका जनप्रतिनिधि विदेश भ्रमणमा जान नपाउने
काठमाडौँ । व्यक्तिगत नाममा आएको निमन्त्रणामा अब स्थानीय तहका जनप्रतिनिधिले विदेश भ्रमणको अनुमति नपाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २१ भदौमा राज्य मन्त्रिस्तरीय निर्णयबाट यस्तो प्रावधान ल्याएको हो...