जोर-बिजोर प्रणाली खारेज गर्न व्यवसायी तथा मजदुर संगठनको माग
काठमाडौँ । यातायात व्यवसायी तथा मजदुरले जोर-बिजोर प्रणाली खारेज गर्न माग गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीन वटा मजदुर ट्रेड युनियनले गत १८ गते सिसिएमसी र डिसिसिएमसीलाई...